नमस्कार शुभ बिहानि
Yash Sunam
मुसुराबारी नव-निर्मित आमा समूह तपाई हरुकै छोरी,चेली,बुहारी,आमा हरु मिलेर बनेको विशुद्ध सामाजिक समूह हो। हाम्रो समाजमा भएका रहेका गरिने हुने क्रियाकलाप रहन सहन। र रिति रिवाज लाई क्रमिक परिमार्जन गर्दै फरक शैली को वातावरण सृजना गर्नु मा सबैको सहकार्य हुनुपर्दछ। हामी र हाम्रा भावी सन्तति हरु को जीवन शैली रहन सहन युग अनुसार का फेर बदल हुनु अहिले को आवश्यकता हो।मुसुराबारी नव-निर्मित आमा समूहबागलुङ नगरपालिका १३ पैयुँपाटा